जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु
आइतबार, फागुन ३, २०८२
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
आइतबार, फागुन ३, २०८२
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
कति पुग्यो डलरको भाउ ?
आइतबार, फागुन ३, २०८२
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ?
शुक्रबार, फागुन १, २०८२
विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
हिजो बढेको अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्ड पनि सस्तिए
शुक्रबार, फागुन १, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण
बिहीबार, माघ २९, २०८२
स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ ।
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, माघ २९, २०८२
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अमेरिकी डलर र दिनारको मूल्यमा गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए
बुधबार, माघ २८, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
खाना पकाउने ग्यासको अभाव हुन नदिन विभागको निर्देशन
बुधबार, माघ २८, २०८२
खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ।
बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ?
मंगलबार, माघ २७, २०८२
राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो
मंगलबार, माघ २७, २०८२
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद
सोमबार, माघ २६, २०८२
माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ।
निर्वाचन चहलपहलसँगै होटेलको कारोबार बढ्यो
आइतबार, माघ २५, २०८२
महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै होटलको कारोबार बढेको छ।


