आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है
आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है ऐनको सोही व्यवस्था बमोजिम केही स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् भने केही ल्याउने अन्तिम गृहकार्यमा छन् ।
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म १५औँ नगर सभामा मेयर हरिप्रसाद मण्डलले ४४ करोड ५० लाख रुपैयाँको बजेट पेश गरे । उनले बजेटसँगै नीति तथा कायृक्रम पनि सभामा पेश गरेका छन् । 
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा 
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा  नगरपालिकाको ११औँ नगर सभामा मेयर अजयप्रकाश जयसवालले  नीति तथा कार्यक्रमसँगै बजेट पेश गरेका हुन् । 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड  चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ
वडामै गज्जवका योजना बनाउँछन् जनप्रतिनिधि
वडामै गज्जवका योजना बनाउँछन् जनप्रतिनिधि पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक÷एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ
जुम्लाका सबै स्थानीय तहका भेँडा पालक कृषकले पाए गोठालो भत्ता 
जुम्लाका सबै स्थानीय तहका भेँडा पालक कृषकले पाए गोठालो भत्ता  जुम्ली जनतालाई भेडापालनतर्फ आकर्षित गर्न र पालिरहेकालाई टिकाइराख्न भेडा गोठालालाई दिइने भत्ता यस वर्ष पनि उपलव्ध गराइएको छ ।
नागरिकतासँगै फोटो र बच्चा देखाएपछि हुप्सेकोट गाउँपालिकामा पाइन्छ पशु सुत्केरी सुविधा 
नागरिकतासँगै फोटो र बच्चा देखाएपछि हुप्सेकोट गाउँपालिकामा पाइन्छ पशु सुत्केरी सुविधा  नवलपरासीको वर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले सुत्केरी भएका गाईभैँसीका लागि भिटामिनलगायतका पोषण तत्वका लागि गाउँपालिकामा सम्पर्क गर्न भनेको छ
कोशीमा ३५ अर्ब ८८ करोडको बजेट, स्थानीय तहलाई ४ अर्ब ७० करोड
कोशीमा ३५ अर्ब ८८ करोडको बजेट, स्थानीय तहलाई ४ अर्ब ७० करोड कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेट प्रदेशसभामा पेश गरेको छ
डा. कार्की संयोजकत्वको बैंकिङ क्षेत्र सुधार कार्यदललाई ६ विषयमा सुझाव दिने जिम्मेवारी
डा. कार्की संयोजकत्वको बैंकिङ क्षेत्र सुधार कार्यदललाई ६ विषयमा सुझाव दिने जिम्मेवारी राष्ट्र बैंकले सो कार्यदललाई नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि सुझाव दिन भनेको छ । 
फेसबुक पेजमा हाजिरी जवाफ चलाएर ५ सयको रिचार्ज कार्ड बाँड्छ कुमारी बैंक
फेसबुक पेजमा हाजिरी जवाफ चलाएर ५ सयको रिचार्ज कार्ड बाँड्छ कुमारी बैंक बैंकले सोधेका अधिकांश प्रश्नहरु नेपालसँग सम्बन्धित भए पनि वित्तीय साक्षारता वा बैंकिङ जानकारीसँग सम्बन्धित छैनन् ।
सुनिताले मानिनन् बालेनको कार्यकक्षमा जान, कसरी फुक्दैन काठमाडौँ महानगरमा बजेटको गाँठो ?
सुनिताले मानिनन् बालेनको कार्यकक्षमा जान, कसरी फुक्दैन काठमाडौँ महानगरमा बजेटको गाँठो ? बजेट उपमेयर ल्याउनु पर्छ भने बजेटको सिलिङ मेयरले तोक्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौँ महानगरका सबै वडाहरुले बजेटको तयारी गरिरहेका छन् ।
चम्पादेवीमा वर्षको ४ करोडको दरले बेरुजु बढाए नवराज केसीले, कति पुग्ला ०८४ सम्म ?
चम्पादेवीमा वर्षको ४ करोडको दरले बेरुजु बढाए नवराज केसीले, कति पुग्ला ०८४ सम्म ? चम्पादेवीका अहिलेका अध्यक्ष नवराज केसी २०८४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पाउने छैनन् ।
Weather Update