Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड 
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड  अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ
आर्थिक ऐनका ७ स्कीमः आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहासम्म
आर्थिक ऐनका ७ स्कीमः आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहासम्म आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ
अर्काे वर्ष विदेशीसँग ऋण लिएर कर्मचारीलाई पोशाक र बैठकभत्ता दिइने
अर्काे वर्ष विदेशीसँग ऋण लिएर कर्मचारीलाई पोशाक र बैठकभत्ता दिइने नेपाल सरकारले आन्तरिक स्रोत (राजस्व संकलन र आन्तरिक ऋण) बाट १ खर्ब ६३ अर्ब २५ करोड ५१ लाख रुपैयाँ व्यहोर्ने छ भने अपुग २ करोड १ लाख रुपैयाँ विदेशी ऋण र अनुदानबाट व्यवस्था गरिनेछ ।
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय सरकारलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भनिएको छ । गत आर्थिक वर्षको बजेटमा स्थानीय सरकारलाई ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान दिने भनिएको थियो ।
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ? 
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ?  ती ४० बुँदामा के–के विषय समावेश छ भनेर हामीले खोजी गरी यहाँ प्रस्तुत गरेका छौं । हेर्नुहोस बजेटमा उल्लेख भएका स्थानीय तहसँग सम्बन्धित ४० बुँदा जस्ताको तस्तैः 
Weather Update