स्थानीय सरकारमा जाने वित्तीय समानीकरणको ८ अर्ब रुपैयाँ कटौति गर्‍यो संघ सरकारले
स्थानीय सरकारमा जाने वित्तीय समानीकरणको ८ अर्ब रुपैयाँ कटौति गर्‍यो संघ सरकारले महालेखा नियन्त्रकको कार्यालयले वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा २०.४३ प्रतिशत र चौथो किस्ताको २०.४३ प्रतिशत निकासा हुने जानकारी जिल्लाका कोष तथा लेखा नियक्त्रको कार्यालयहरुलाई जेठ ५ गते गराएको छ ।
टीकापुर नगरपालिकाको सक्रियता, एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन
टीकापुर नगरपालिकाको सक्रियता, एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ ।
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ?
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ? उनले उनले पूर्वअर्थमन्त्रीहरुसँग आफूहरु नयाँ परिस्थितिमा आएको पनि विगतका राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ ।
महाभारत गाउँपालिकाले जितेको महाभारतः तेस्रो पटक पनि शून्य बेरुजु
महाभारत गाउँपालिकाले जितेको महाभारतः तेस्रो पटक पनि शून्य बेरुजु यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो ।
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट अध्यक्ष छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम छनोट गरेको हो ।
Weather Update