भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट
सोमबार, मंसिर ३, २०८१

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी विरोध, ४०७ जनाको मनोनयन
सोमबार, मंसिर ३, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोयन पत्र दर्ता भएको छ

यस्तो छ आज देशभरको मौसम
सोमबार, मंसिर ३, २०८१
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
-1720945163.jpg)
सहकारी ठगी प्रकरणमा रवि र छविविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
आइतबार, मंसिर २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी भएको छ ।

ओखलढुंगा र कैलासी जिसस सभापतिमा कांग्रेस निश्चित
आइतबार, मंसिर २, २०८१
आगामी १६ मंसिर उपनिर्वाचन हुने भएपनि ती दुई जिल्लाको मतपरिणाम हेर्दा कांग्रेस उम्मेदवार विजयी हुने निश्चित देखिएको हो ।

स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
आइतबार, मंसिर २, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान
आइतबार, मंसिर २, २०८१
काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
आइतबार, मंसिर २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
आइतबार, मंसिर २, २०८१
नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
-1731830878.jpeg)
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक सम्मानित
आइतबार, मंसिर २, २०८१
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक प्रा.लि. सम्मानित भएको छ ।

भोलिदेखि निजी विद्यालय बन्द, यस्ताे छ कारण
आइतबार, मंसिर २, २०८१
संस्थागत विद्यालयहरूको छाता संगठनहरुले सोमबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।