चुनावको लागि कति दिन विदा दियो सरकार ?
चुनावको लागि कति दिन विदा दियो सरकार ? फागुन २३ गते शनिवार हो भने २४ गते नारी दिवस छ ।
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु धनुषामा सवारी दुर्घटना हुँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ।
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले आफ्नो पेशा (जागिर) वा व्यवसाय नभएका बेरोजगारलाई वडा कार्यालयनमा निवेदन दिन भनेको छ ।
सरुमारानी गाउँपालिकाले दियो फागुन १५ गते सार्वजनिक विदा, यस्तो छ कारण
सरुमारानी गाउँपालिकाले दियो फागुन १५ गते सार्वजनिक विदा, यस्तो छ कारण गाउँपालिकाको फागुन ११ गते बसेको गाउँ कार्यपालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई
टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो । 
काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको ज्यान गयो, २४ घाइते
काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको ज्यान गयो, २४ घाइते पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा, सस्तो होला पेट्रोल ?
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा, सस्तो होला पेट्रोल ? मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको बताउँदै १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रूपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताए ।
बुढानिलकण्ठ नगरपालिकाको गज्जव कामः नगर नलेज बैंकमार्फत जोडिदैछन् सबै विज्ञ र विद्वान
बुढानिलकण्ठ नगरपालिकाको गज्जव कामः नगर नलेज बैंकमार्फत जोडिदैछन् सबै विज्ञ र विद्वान ‘हाम्रो नगरपालिकाभित्र विद्वान, वरिष्ठ र विज्ञ व्यक्तित्वहरु पनि बस्नुहुन्छ । उहाँहरुलाई पनि समेट्न नगर नलेज बैंकको अवधारणा ल्याइएको हो,’ सुचना अधिकारी खड्काले भने ।
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।
Weather Update