कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। 
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने 
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने  सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ ।
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो ।
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।
काठमाडौँ उपत्यकाको वायु सबैका लागि अस्वस्थ श्रेणीमा, सचेत रहन आग्रह
काठमाडौँ उपत्यकाको वायु सबैका लागि अस्वस्थ श्रेणीमा, सचेत रहन आग्रह  ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
वर्ल्डलिंकले दियो कालिकोट स्वास्थ्य चौकीलाई सौर्य प्रणाली र डिपफ्रिज, माविका विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा 
वर्ल्डलिंकले दियो कालिकोट स्वास्थ्य चौकीलाई सौर्य प्रणाली र डिपफ्रिज, माविका विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा  वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको श्री पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ  ।
टी–२० विश्वकप: समूह चरणबाट बाहिरिसकेको नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकप: समूह चरणबाट बाहिरिसकेको नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। 
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको आदेश, अवज्ञा गरे  मानहानी मुद्दा हाल्ने अध्यक्ष बानियाँको चेतावनी
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको आदेश, अवज्ञा गरे  मानहानी मुद्दा हाल्ने अध्यक्ष बानियाँको चेतावनी महासंघका अध्यक्ष बानियाँले अदालतको आदेशको स्वागत गर्दै अबदेखि कुनै पनि स्थानीय तहले राष्ट्रिय राजमार्गमा अवैध रूपमा कर असुली गर्ने प्रयास गरेमा सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्षविरुद्ध नै मानहानी मुद्दा दायर गर्ने चेतावनी दिएका छन्।
Weather Update