अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
नेपालले आज ताजकिस्तानसँग खेल्ने
नेपालले आज ताजकिस्तानसँग खेल्ने : एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ।
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते
रौतहटमा कुकुर आतंक : साढे चार महिनामा ७२६ जना घाइते रौतहटमा पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुनेको संख्या बढेको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको  आक्रमण बढेको हो।
इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा
इलामको सूर्याेदय नगरपालिकामा भेटियो दुलर्भ कालो चितुवा आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते
गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । 
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता
रघुगङ्गा गाउँपालिकाका २ युवा शनिबारदेखि बेपत्ता म्याग्दी सदरमुकाम बेनीबाट शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा रिजाल  गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। 
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । 
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए
थुलुङ दुधकोशी गाउँपालिका देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविर, ५ सय बढीले सेवा लिए थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि शिविरमा ५सय बढीले सेवा लिएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प गएको छ।  आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो 
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो  सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं ।
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
Weather Update