आज देशभर भारी वर्षाको सम्भावना
आज देशभर भारी वर्षाको सम्भावना देशभर आज पूर्णतया बदलीको सम्भावना रहेको छ ।
माछा पोखरीमा डुबेर चन्द्रकोट गाउँपालिकाका तुल्सीबहादुरकोे निधन
माछा पोखरीमा डुबेर चन्द्रकोट गाउँपालिकाका तुल्सीबहादुरकोे निधन मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर 
बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर  बागलुङ नगरपालिका–१३, कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो । 
निजगढ अन्तराष्ट्रिय विमानस्थलः २० लाख होइन, ४० हजार रुख काटे पुग्छ, ४५० अर्ब लगानी, ५५० अर्ब आम्दानी
निजगढ अन्तराष्ट्रिय विमानस्थलः २० लाख होइन, ४० हजार रुख काटे पुग्छ, ४५० अर्ब लगानी, ५५० अर्ब आम्दानी यसरी हेर्दा जग्गा बिक्रीबाटै करिब ५६० अर्ब आम्दानी लिन सकिने देखिन्छ भने परियोजना विकासमा कुल ४५० अर्ब लागत अनुमान गरिएको आधारमा परियोजना विकासकर्ताले कुल लगानीको अनुपातमा २५ प्रतिसत बरावरको लगानी प्रतिफल पाउने हुन्छ ।
हल्दिबारी गाउँपालिकामा हात्ती आतंक, मध्यरातमा स्थानीयको उठिवास
हल्दिबारी गाउँपालिकामा हात्ती आतंक, मध्यरातमा स्थानीयको उठिवास त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ।
पालुङ्टार नगरपालिकाको जंगलमा मृत्यु जितेको लियो
पालुङ्टार नगरपालिकाको जंगलमा मृत्यु जितेको लियो गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो।
बागलुङ नगरपालिकास्थित कालिगण्डकी नदीमा रोकिएन दोहन
बागलुङ नगरपालिकास्थित कालिगण्डकी नदीमा रोकिएन दोहन कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् । 
आज यी प्रदेशमा भारी वर्षा
आज यी प्रदेशमा भारी वर्षा देशका पहाडी भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
Weather Update