कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था 
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना देखिएको छ
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ?
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ? पालिकाले चालु आर्थिक वर्षदेखि प्रत्येक महिना सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गर्न थालेको हो । यस्तो विवरणमा पालिकाबाट भएका र वडा कार्यालयहरुबाट भएका कार्यहरु पनि सार्वजनिक गर्ने गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी सो पालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक डायरी लागू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख रास्वपाले क्राउड फन्डिङबाट संकलन गरेको रकम रवि लामिछाने दोषी ठहर भएपनि उनको निजी कार्यमा प्रयोग हुने देखिन्छ । यस्तै, उनी निर्दाेष ठहर भएपनि सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे 
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे  झापाको हल्दिबारी गाउँपालिकाले ६ वर्षको प्रयासपछि  स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ ।
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम 
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
अमेरिकी डलरसहित ७ देशको मुद्रा बढ्दा यी देशको मुद्राको भाउ घट्यो
अमेरिकी डलरसहित ७ देशको मुद्रा बढ्दा यी देशको मुद्राको भाउ घट्यो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । 
उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ? 
उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ?  देशमा पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ
गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर 
गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर  पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती र ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ
Weather Update