६२औं वार्षिकोत्सव मनाउँदै साल्ट ट्रेडिङ
बिहीबार, भदौ २७, २०८१
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २७, २०८१
संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ
लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेशसभामा आज स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ
शसस्त्रको टोलीले बरामद गर्यो भन्सार छलेर ल्याएको ८ लाखको सामान
बुधबार, भदौ २६, २०८१
शसस्त्र प्रहरी बलले भन्सार छलेर ल्यायएको ८ लाख रुपेयाँ बरावरको अवैध सामान बरामद गरेको छ ।
थामेका हिमपहिरोपीडित २६ दिनदेखि घरबारबिहीन, पालिका अध्यक्ष भन्छन्- राख्ने ठाउँ खोज्दैछौँ
बुधबार, भदौ २६, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हाम्हामु गाउँपालिकाको थामेमा हिमपहिरोपछि आएको बाढीका कारण विस्थापित भएका ४० घरपरिवार २६ दिनदेखि घरवारबिहीन बनेका छन्
१० बजेर ३२ मिनेटको साइतमा यंःसिं नगर प्रवेश गराइयो, ३० गते ध्वजोत्थान
बुधबार, भदौ २६, २०८१
यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसकेपछि त्यसको माथिबाट ध्वजा फहराइन्छ ।
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...
बुधबार, भदौ २६, २०८१
‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ
युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा कलाकार इकु पक्राउ
बुधबार, भदौ २६, २०८१
इकुलाई प्रहरीले भदौ २५ गते काठमाडौँको हात्तिगौडाबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने अनुमानका आधारमा प्रहरीले इकुबाट ठगिएकाहरुलाई सिआइबीमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष
बुधबार, भदौ २६, २०८१
नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरले आफंैले बुझेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ
शीतगङ्गा नगरपालिकामा जिप दुर्घटना, १ जनाको मृत्यु ९ घाइते
बुधबार, भदौ २६, २०८१
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर १२ हिलेखोलामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा
बुधबार, भदौ २६, २०८१
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आज कागेश्वरी मेला धुमधामका साथ मनाइएको छ
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह
बुधबार, भदौ २६, २०८१
प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्


