सत्यवती गाउँपालिकाको डहरे खोलामा बाढी, सडक अवरुद्ध
सत्यवती गाउँपालिकाको डहरे खोलामा बाढी, सडक अवरुद्ध यस सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
दिल्लीबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै
दिल्लीबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो। 
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यो वर्ष आपतकालीन तटबन्ध बनाइएपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन्।
पहिरोले देशका तीन प्रमुख राजमार्ग अवरुद्ध
पहिरोले देशका तीन प्रमुख राजमार्ग अवरुद्ध धादिङमा गजुरीस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको छ ।
चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती
चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती दुईवटा खोलाको पुल बगाउँदा स्थानीय चार गाउँका दुईसय भन्दा धेरै घरधुरीका बासिन्दा प्रभावित भएका पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला प्रदेश सरकारले माटेको लेकबाट जलजला जोड्ने पदमार्ग र वाइफाई डाँडामा आश्रयस्थल बनाएको छ । जलजला गाउँपालिकाले हम्पालमा ऋषि र भक्तजनहरूको सुविधाका लागि आश्रयस्थल बनाएको छ ।
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । 
गण्डकीमा ४ हजार किशोरी आमा
गण्डकीमा ४ हजार किशोरी आमा सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।
आज यी प्रदेशमा भारी वर्षा
आज यी प्रदेशमा भारी वर्षा लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएको आशंका भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
Weather Update