Odapalika - The Fourth Estate - चौथो अंग
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी हाल दैनिक छ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ । अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी सङ्घ संस्थाहरुले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् । 
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज एक सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन्।प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।
गृह जिल्लाका बाढी पहिरोपीडितका लागि इलाम समाज हङकङद्वारा १० लाख बढी सहयोग
गृह जिल्लाका बाढी पहिरोपीडितका लागि इलाम समाज हङकङद्वारा १० लाख बढी सहयोग पायक पर्ने ठाउँमा संस्थाका गुरुङ र राईसहित कवि तथा लेखक प्रकाश थाम्सुहाङले प्रत्यक्ष रकम वितरण गर्ने भएका छन् । अन्य स्थानमा जिल्ला समन्वय समिति (जिसस) र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने जानकारी उक्त कार्यक्रममा दिइएको थियो । जिसस प्रमुख जयप्रकाश राई र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल कार्यक्रममा सहभागी थिए...
बेनी नगरपालिकामा ‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो
बेनी नगरपालिकामा ‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। त्यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट'
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट' ओलीको निवास भक्तपुरको गुण्डुमा पुगेको टोली ओलीको 'लिखित स्टेटमेन्ट' लिएर फर्किएको हो । ‘गुण्डुबाट स्टेटमेन्ट लिएर आयौं,’ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ।
गृहमन्त्री अर्याललाई शितगंगा नगरपालिकाका मेयरको निवेदनः इलाका प्रशासन कार्यालय चाहियो
गृहमन्त्री अर्याललाई शितगंगा नगरपालिकाका मेयरको निवेदनः इलाका प्रशासन कार्यालय चाहियो मन्त्रिपरिषदको भदौ ९ गते बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।
मध्यराति अमेरिकाले आक्रमण गर्दा कस्तो महसुस गरेका थिए भेनेजुएलाका जनताले ?
मध्यराति अमेरिकाले आक्रमण गर्दा कस्तो महसुस गरेका थिए भेनेजुएलाका जनताले ? ६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् ।
मौसम जानकारीः फागुन १६ गतेसम्म पानी खासै नपर्ने, कुन प्रदेशमा कहिले पर्छ ?
मौसम जानकारीः फागुन १६ गतेसम्म पानी खासै नपर्ने, कुन प्रदेशमा कहिले पर्छ ? देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ ।
रामप्रसादराई गाउँपालिकाको गङ्गा खोला पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मेला आयोजना
रामप्रसादराई गाउँपालिकाको गङ्गा खोला पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मेला आयोजना गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवर्द्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन् ।
Weather Update