उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड
मंगलबार, मंसिर १८, २०८१

आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण
मंगलबार, मंसिर १८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ ।

हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्
मंगलबार, मंसिर १८, २०८१
साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् ।

अयोध्याका जन्तीलाई मटिहानीका मेयरको मिथिला भोजन
मंगलबार, मंसिर १८, २०८१
धनुषाको जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई महोत्तरीको भव्य मटिहानीमा स्वागत गरिएको छ

स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का
मंगलबार, मंसिर १८, २०८१
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ

कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार विजयी
सोमबार, मंसिर १७, २०८१
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए।

कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ?
सोमबार, मंसिर १७, २०८१
दोस्रो स्थानमा रहदै आएका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले उछिनेका हुन् ।

उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।

उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।

कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै, कसको कति मत ?
सोमबार, मंसिर १७, २०८१
काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ ।

कांग्रेस–एमाले गठबन्धनलाई पछार्दै माओवादीकी बुढा पुथा उत्तरगंगाको उपाध्यक्षमा निर्वाचित
सोमबार, मंसिर १७, २०८१