निजामती विधेयकविरुद्ध स्थानीय र प्रदेश तहका कर्मचारी निर्णायक आन्दोलनमा, यस्ता छन् माग
शुक्रबार, वैशाख २६, २०८२

३८ दिनमा पनि सिंहदरवार पुगेनन् सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत
आइतबार, वैशाख २१, २०८२
मुख प्रशासकीय अधिकृतको सरुवामा समान मापदण्ड र कडाइका साथ सरुवा तथा कामकाज कार्यान्वयन गराउन नसक्दा भक्तपुरका एकजना प्रमुख प्रशासकीय अधिकृत ३८ दिनसम्म पनि सिंहदरवार पुग्न सकेका छैनन्

महानगर प्रहरीलाई कसले परिचालन गर्छ ? यस्तो छ ३ वटा महानगरपालिकाको व्यवस्था
आइतबार, चैत २४, २०८१
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुखले प्रमुख प्रशाुसकीय अधिकृतलाइृक कार्यलय प्रवेशमा रोक लगाएको घटनापछि महानगरको प्रहरी कसको मातहतमा हुन्छ भन्ने बहस छ

महानगरको बजेट काटेर २१ पालिकालाई थप अनुदान, ७५३ स्थानीय तहमा जाने यस्तो छ सञ्चित कोषको हिसाव
बुधबार, चैत ६, २०८१
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले महानगरपालिकाहरुले सुत्रमार्फत पाउने बजेटको केही हिस्सा कटौती गरेर २१ वटा स्थानीय तहलाई बित्तीय समानीकरण अनुदान दिन सुझाव दिएको छ

वित्त आयोगले भन्योः स्थानीय तहलाई आयोजना र कार्यक्रम तोकेर ससर्त अनुदान नदिनू
बुधबार, चैत ६, २०८१
स्थानीय सरकारले पाउने ससर्त अनुदानका लागि आयोजना वा कार्यक्रम नतोक्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सुझाव दिएको छ

संघको स्वीकृति बिना स्थानीय तहले भगिनी सम्बन्ध गास्न नपाइने, यसरी बन्दैछ कठाेर कानुन
बुधबार, चैत ६, २०८१
संघीय सरकारले स्थानीय तहहरुले स्वेदेश तथा विदेशका स्थानीय तहसँग राख्ने भगिनी सम्बन्धको प्रावधानलाई कानुनी दायरमा ल्याउदै थप कसिलो बनाउने प्रयास थालेको छ

स्थानीय तहको संस्थागत क्षमतासहितका ३ कार्यविधि खारेज, यस्तो बन्दैछ एकीकृत कानुन
मंगलबार, चैत ५, २०८१
फरक फरक मापदण्ड र इन्डिकेटरको आधारमा आफ्ना कामको स्वमूल्यांकन गर्दै आएका स्थानीय तहहरुका लागि अब एउटै मात्र मूल्यांकनको मापदण्ड बनाइने भएको छ

स्थानीय सरकारलाई संघीय सरकारको अनुरोधः टोपीदेखि तौलियासम्म नेपालमै बनेको प्रयोग गर्नू
आइतबार, चैत ३, २०८१
सरकार, सरकारमातहतका निकाय र सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तु प्रयोग गर्नुपर्ने नियम बनाउँदै सकरारले स्थानीय र प्रदेश सरकारसमेतलाई पालना गर्न भनेको हो

भुतपूर्व कर्मचारीका लागि आचारसंहिता बनाउँदै संघीय सरकार, सचिवको टीमले माग्यो सुझाव
बुधबार, फागुन २८, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा निवृत्त कर्मचारीको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा प्रयोग गर्ने तथा र उनीहरुका लागि आचारसंहिता निर्माण प्रक्रिया थालेको छ

सहकार्य र समन्वयमा स्थानीय तह सधैँ कमजोर, यस्तो छ नतिजा
सोमबार, फागुन २६, २०८१
स्थानीय तहले सहकार्य र समन्वयमा भने अघिल्लो आर्थिक वर्षमा बाहेक कहिल्यै पनि औषतमा ५० प्रतिशत पनि प्रगति गरेका छैनन्

संघीय सरकारले स्थानीय तहले उठाउने २३ प्रकारका करको अध्ययन गर्ने, यस्ता छन् शीर्षक
बिहीबार, फागुन २२, २०८१
अधिकार दिएको लामो समयपछि संघीय सरकारले विगत ३ आर्थिक वर्षमा स्थानीय तहले उठाएका करको मूल्यांकन र अध्ययन गर्ने भएको छ ।

स्थानीय सरकारको बित्तीय सुशासनका ४ वर्ष, १०० मध्ये कसैको २ कसैको ५ अंक !
आइतबार, फागुन १८, २०८१
कमजोरमात्र होइन यो अवधिमा मधेशका कतिपय स्थानीय तहको बित्तीय अनुशासनको अवस्था अत्यन्तै दयनीय समेत देखिएको छ

मेलमिलापबाहेक स्थानीय निकाय र स्थानीय तहले पाएको न्यायिक अधिकार समान, यस्ताे छ सूची
सोमबार, फागुन १२, २०८१
मेलमिलापको अधिकारबाहेक साविकको स्थानीय निकाय र हालको स्थानीय तहले पाएका न्यायिक अधिकारहरु समान देखिएका छन् ।