एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू
बुधबार, साउन १४, २०८२

एनसेलको सधैँ अन रिन्युअल प्लान सञ्चालनमा
बिहीबार, साउन ८, २०८२
उदाहरणका लागि ३९९ रुपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएका सेवाहरू पाउँछन् ।

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख
मंगलबार, जेठ २०, २०८२
प्रतियोगिताका लागि जेठ १८ गतेदेखि दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्

एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
बुधबार, पुस २४, २०८१
यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।

कमलामाई नगरपालिकामा रहेका एनसेलको टावरमा बम विस्फोट
बिहीबार, चैत २९, २०८०
एनसेलको टावरमा बम विस्फोट भएको छ