राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान
राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ? पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ? ... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन । 
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् । 
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता 
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
राष्ट्रपतिको युरोप भ्रमण स्थगित राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन उनले सर्वाेच्चको निर्णय स्वागतयोग्य भएको बताए । तर, संबैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकामा हुनुपर्ने भन्ने आशय व्यक्त भएकोमा उनको आपत्ति छ । पौडेलले यस्तो आशय मुलुकको हितमा नभएको बताएका छन् ।
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव 
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनले संविधान प्रदत्त मौलिक हक अधिकार, सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका छन्
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ? संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान 
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख 
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन्
Weather Update