Odapalika - The Fourth Estate - चौथो अंग
ऊर्जामन्त्री घिसिङले दिए प्रधानमन्त्री समक्ष राजीनामा 
ऊर्जामन्त्री घिसिङले दिए प्रधानमन्त्री समक्ष राजीनामा  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिए।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा 
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा  मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।
मुख्यमन्त्री सोनलले दिए राजीनामा
मुख्यमन्त्री सोनलले दिए राजीनामा केही दिन अघी नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
Weather Update