गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनायो सरकारले
बुधबार, असार २४, २०८३
मुख्यसचिवका प्राथमिकताः कर्मचारीको सरुवालाई स्वचालित र समयबद्ध, बढुवा पूर्वानुमानीय
बुधबार, मंसिर १०, २०८२
कर्मचारीहरूको सरुवालाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्वानुमानीय बनाउन प्रयत्न गर्नेछु । निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिनेछु ।
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत
सोमबार, मंसिर ८, २०८२
नवनियुक्त मुख्यसचिव अर्याल काठमाडौंको जोरपाटीका हुन् । २०५३ साल बैंक १९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए।


