निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल
बुधबार, पुस ३०, २०८२
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ?
बुधबार, पुस ९, २०८२
निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फ़ुकाउँन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
बिहीबार, कात्तिक २०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
रमेश लेखकज्यू, न्याय चाहिएको भए गृहमन्त्री पदबाट राजीनामा गर्नुस्
बिहीबार, जेठ १५, २०८२
विर्सन नहुने कुरा के हो भने आफै अन्यायमा पर्न विवस, अन्याय सहन लाचार व्यक्ति न्याय दिने ठाउँमा बस्न मिल्दैन । उनी नागरिकलाई न्याय दिन सक्दैनन् । उनको नेतृत्वमा कानुन र व्यवस्थाको सही परिपालना सम्भव छैन । त्यसैले रमेश लेखकजीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नु एक मात्र उपाय हो ।
भिजिट भिषा प्रकरणमा स्पष्टिकरण दिदै गृहमन्त्रीले सुनाए तिर्थ भट्टराईको बायोडाटा
बुधबार, जेठ १४, २०८२
सहसचिव भट्टराई यसअघि नै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी बनिसकेका र गृहमन्त्रालय अन्तरगतकै निकायमा महत्वपूर्ण जिम्मेवारीमा रहेकोले आफूले अध्यागमन लगेको भनेर पूर्वाग्रह साधेको पनि उनको भनाइ छ ।
गृहमन्त्रीले ५ बजे पत्रकार सम्मेलन गर्ने, आउला राजीनामा ?
बुधबार, जेठ १४, २०८२
गृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपबारे बताउने उनको सचिवालयले जानकारी दियो । गृहमन्त्री लेखकले राजीनामा दिने नदिने विषयमा भने केही बताइएको छैन ।
संघले स्थानीय सरकारलाई भन्यो– तीन दिनभित्र राहत दिन्छौँ, पीडितको विवरण छिटो दिनू
मंगलबार, असोज २२, २०८१
गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन
सोमबार, असार ३१, २०८१


