व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न
बुधबार, साउन १४, २०८२

व्यास नगरपालिकाका गर्भवतीलाई पोषण खर्च
शुक्रबार, साउन २, २०८२
तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ ।

व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बिहीबार, जेठ ८, २०८२
गरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित
बिहीबार, फागुन २२, २०८१
तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा ४ जना कर्मचारीलाई निलम्बन गरेको छ

३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका
बिहीबार, भदौ २०, २०८१
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।

व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा हुने
शुक्रबार, जेठ ११, २०८१
जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७९ मा भएको स्थानीय तह निर्वाचन अनतरगत व्यास नगरपालिकाको पुनः मतगण्ना गर्ने तयारी थालेको जनाएको छ

वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा
सोमबार, वैशाख १०, २०८१
तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व
बुधबार, माघ १७, २०८०
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन्

व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू
शुक्रबार, साउन २६, २०८०
व्यास नगरपालिकाले पालिका भित्र जग्गाको निस्सा पाएका भूमिहीन र सुकुम्वासीहरुको घर जग्गाको नापाजाँच १ भदौदेखि गर्ने भएको छ