एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान सम्पन्न समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा  चार गोल सम्भव भएको हो ।
विश्वकपमा जर्मनीको शानदार विजयी सुरूवात
विश्वकपमा जर्मनीको शानदार विजयी सुरूवात फिफा विश्वकप–२०२६ मा जर्मनीले शानदार विजयी सुरूवात गरेको छ । गएराति भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न  समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक
ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। 
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ 
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ  नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । 
Weather Update