भुम्लु गाउँपालिकाद्वारा शिक्षकका लागि दरखास्त आह्वान
बिहीबार, जेठ २१, २०८३
भुम्लु गाउँपालिकाले भन्यो– मृगौला प्रत्यारोपण र मेरुदण्ड पक्षघात भए वडामा सम्पर्क गर्नू
मंगलबार, साउन ६, २०८२
‘तोकिएको समयमा नवीकरण नगराएमा औषधी उपचार खर्च प्राप्त हुने छैन । कुनै पनि लाभग्राहीको औषधी उपचार खर्च छुट्न गएमा र निजले पुन प्राप्तिका लागि निवेदन दिएमा निवेदन पश्चात नयाँ लाभग्राही सरह औषधी उपचार खर्च प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ,’ सुचनामा भनिएको छ ।
भुम्लुका ३७ विद्यालयमा स्थानीय सरकारको लोगो अंकित ड्रेस, नसक्नेलाई किनिदने जिम्मा वडाको
बुधबार, चैत २०, २०८१
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले पालिकाभरका सामुदायिक विद्यालयका लागि एउटै रंग र प्रकारको पोशाक तोकिदिएको छ ।
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका
सोमबार, चैत ११, २०८१
गाउँपालिकाको बजेट आवश्यक विषयमा मात्रै खर्च होस र सार्वजनिक सेवा प्रवाहमा पनि सम्झौता गर्नु नपरोस भनेर कार्यालय समयपछि तर अतिरिक्त खर्च नलाग्ने गरी बैठक राख्ने गरिएको हो ।

