गौरादह नगरपालिकाले ४० वर्ष ननाघेका २० जनालाई निःशुल्क ड्राइभिङ तालिम दिने
गौरादह नगरपालिकाले ४० वर्ष ननाघेका २० जनालाई निःशुल्क ड्राइभिङ तालिम दिने झापा जिल्लाको गौरादह नगरपालिकाले ४० वर्ष उमेर ननाघेका स्थानीयलाई लक्षित गर्दै निःशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्ने भएको छ।
गौरादह नगरपालिकाले ८२ हजार कृषि चुन खरिद गर्ने, माग्यो दररेट
गौरादह नगरपालिकाले ८२ हजार कृषि चुन खरिद गर्ने, माग्यो दररेट झापा जिल्लाको  गौरादह नगरपालिकाले कृषकका लागि कृषि चुन वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गौरादह नगरपालिकाले किन किन्न लाग्यो कम्तिमा ३०० केजीको जर्सी गाई ?
गौरादह नगरपालिकाले किन किन्न लाग्यो कम्तिमा ३०० केजीको जर्सी गाई ? नगरपालिकाको पशु चिकित्सक स्वस्तिका सापकोटाका अनुसार गाई खरिदको लागि स्पेसिफिकेसन नै तोकेर दरभाउ माग गरिएको छ । यसका लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशन गरेको छ ।
गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने, कसरी सहभागी हुने ?
गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने, कसरी सहभागी हुने ? महिला सशक्तिकरणका लागि पेटानी बुन्ने तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास नगरपालिकाको वडा नं. १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो ।
Weather Update