बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्यः ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्यः ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ।
नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार
नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ ।
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा  विशेष अफर 
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा  विशेष अफर  कम्पनीका अनुसार एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउने भएको हो ।
Weather Update