सुत्केरीको हेलिकप्टरबाट उद्धार
बिहीबार, जेठ ७, २०८३
कार्की आयोगको जाँचबुझ प्रतिवेदन : नेपाली सेनाको भूमिका शंकास्पद !
बिहीबार, चैत १२, २०८२
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे छानविन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना चुकेको जनाएको छ ।
आज २६३औँ सेना दिवस
आइतबार, फागुन ३, २०८२
नेपाली सेनाले आइतबार मुलुकभर विविध कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
आइतबार, माघ २५, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन
बुधबार, माघ २१, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ ।
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो
बुधबार, कात्तिक ५, २०८२
नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भइ आएमा एकैपटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ। शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो। राष्ट्रसंघमा फौज उपलब्ध गराएबापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन...
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
आइतबार, मंसिर ९, २०८१
राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् ।
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर
शुक्रबार, मंसिर २९, २०८०
नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि१२५ जना कर्मचारी माग गरेको छ
काठमाडौं तराई–मधेश द्रुतमार्गः २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ
सोमबार, भदौ २५, २०८०
नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ


