लिखु गाउँपालिकाले क्यान्टिन सञ्चालनका लागि माग्यो दरभाउ, भाडा मासिक १० हजार
सोमबार, भदौ १, २०८३
लिखु गाउँपालिकाले भन्यो– असोजभित्र व्यवसाय र संस्था नवीकरण गरिसक्नू
शुक्रबार, साउन ८, २०८३
ओखलढुंगाको लिखु गाउँपालिकाले असोज मसान्तभित्रमा व्यवसाय तथा संस्था नवीकरण गरिसक्न आग्रह गरेको छ ।
लिखु गाउँपालिकाले टारकेराबारीमा व्यवस्थित शहर बनाउने, अरु यस्ता छन् नीति र कार्यक्रमहरु
सोमबार, असार १५, २०८३
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा टारकेराबारी सहरी गुरुयोजना संचालन गर्ने भनिएको छ ।
लिखु गाउँपालिकाले असार १० गते बजेट ल्याउने, औपचारिक पोशाकमा आउन निम्ता
आइतबार, असार ७, २०८३
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले दिएको जानकारी अनुसार सो दिन विहान १० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण
बुधबार, जेठ २७, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी र समावेशी बनाउनको लागि सर्वदलीय बैठक आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए ।
लिखु गाउँपालिका उपाध्यक्ष थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, परिन् ओली प्यानलको खुला महिला कोटामा
सोमबार, मंसिर २९, २०८२
थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् ।
लिखु गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट, प्रत्येक वडामा हेलिप्याड बनाउने (पूर्णपाठ)
बिहीबार, असार २०, २०८१
गाउँपालिकाले प्राकृर्तिक प्रकोपको समयमा मानवीय उद्धारका लागि सबै वडामा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको हो ।
लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण
आइतबार, वैशाख ९, २०८१
ओखलढुंगाको लिखु गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ
गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ?
आइतबार, चैत १८, २०८०
सो सेवा समाजमा एमाले निकट स्थानीय नेता कार्यकर्ताको बाहुल्यता रहेको बताइन्छ । समाजको निवर्तमान अध्यक्ष चित्रबहादुर थापा अहिले गाउँपालिका उपाध्यक्ष रहेकी थापाका बाबु हुन् ।
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
शुक्रबार, पुस १३, २०८०
प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपाली आजबाट सुरु भएको गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा
शुक्रबार, मंसिर २२, २०८०
ओखलढुंगाको लिखु गाउँपालिकाले शतबिज छर्न भन्दै आइतबार (पर्सी) गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर
सोमबार, भदौ २५, २०८०
यो कार्यक्रम गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको छ । यसका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको हो ।

