मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन
बिहीबार, साउन ८, २०८२
गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत
सोमबार, असार ९, २०८२
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि भक्तपुर नगरपालिकालाई, कुन पालिकाले कति पदक जिते ?
बुधबार, फागुन २८, २०८१
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भक्तपुर नगरपालिकाले तेस्रो पटक जितेको छ ।
भक्तपुर नगरपालिकाको ६ महिनामा ३० प्रतिशत बजेट खर्च
शुक्रबार, पुस २६, २०८१
भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिब २९ प्रतिशत बजेट खर्च गरेको दाबी गरेको छ ।
भक्तपुर नगरपालिकाकाे आयाेजनामा आजदेखि भक्तपुर महोत्सव
शुक्रबार, मंसिर २८, २०८१
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।
भक्तपुरको कला देखाउन २८ मंसिरदेखि नगरपालिकाले महोत्सव गर्ने
शुक्रबार, कात्तिक ९, २०८१
भक्तपुर नगरपालिकाले २८ मंसिरदेखि २ पुससम्म भक्तपुर महोत्सव गर्ने भएको छ
भक्तपुर क्याम्पसमा नगरपालिकाकाे डाेजर, यस्ताे छ विवाद
बिहीबार, कात्तिक ८, २०८१
भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसको गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काएको छ
भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
बिहीबार, भदौ २७, २०८१
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर वडा नं. १ विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेकी छन् ।
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन्
सोमबार, चैत ५, २०८०
नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए ।
मेलौली नगरपालिकाले जित्यो कबड्डी प्रतियोगिताको उपाधि
आइतबार, चैत ४, २०८०
बुटवल उपमहानगरपालिकालाई पराजित गर्दै बैतडीको मेलौली नगरपालिका भक्तपुरमा सम्पन्न अन्तर नगर महिला कबड्डी प्रतियोगिताको विजेता बनेको छ
भक्तपुर नगरपालिकाको आयोजनामा १७ पालिकाबीच कबड्डी प्रतियोगिता
सोमबार, फागुन २८, २०८०
भक्तपुर नगरपालिकाले २९ फागुनदेखि ३ चैतसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ


