अब कुन विभाग, कार्यालय, समिति, बोर्ड र कोष कुन मन्त्रालय अन्तरगत पर्‍यो ?
अब कुन विभाग, कार्यालय, समिति, बोर्ड र कोष कुन मन्त्रालय अन्तरगत पर्‍यो ? केही मन्त्रालयहरुले नयाँ जिम्मेवारी पाएका छन् भने केही मन्त्रालयको जिम्मेवारी थपिएको छ । केही मन्त्रालयको नाम नै परिवर्तन भएको छ ।
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
यी हुन् मन्त्रिरिषद्को २८ निर्णय 
यी हुन् मन्त्रिरिषद्को २८ निर्णय  हालै बसेको मन्त्रिपरिषद् बैठकको २८ निर्णय सार्वजनिक गरिएको छ ।
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ? 
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ?  सोमवार अबेर बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि विभिन्न देशका राजदूतसम्म हेरफेर गरेको छ
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक शुक्रबार बिहान उक्त प्रतिवेदन कार्यान्वयन गर्न प्रचण्डले गृहमन्त्रीलाई निर्देशन दिएका थिए । 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक  सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
माओवादीका एक मन्त्रीको जागिर जाने पक्का, जनमतले पठाउने भो अनितादेबी 
माओवादीका एक मन्त्रीको जागिर जाने पक्का, जनमतले पठाउने भो अनितादेबी  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागी  हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय 
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय  बुधवार बिहान बसेको संघीय मन्त्रिपरिषदको  बैठकले नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिमा कुनै शुल्न नलाग्ने निर्णय गरेको छ
Weather Update