पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टोखा नगरपालिकाको सम्मान
आइतबार, जेठ २४, २०८३
नगरपालिकाले सित्तैमा ५ हजार दिन्छु भन्दा पनि नगरबासी किन गइरहेका छैनन् पैसा लिन ?
सोमबार, वैशाख १४, २०८३
यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । एउटा बच्चाको लागि ५ हजार रुपैयाँ दिने गरिएका कारण अहिलेसम्म खर्च भने जम्मा १५ हजार रुपैयाँ मात्रै भएको छ ।
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’
मंगलबार, मंसिर ४, २०८१
टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ । चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा
मंगलबार, मंसिर ४, २०८१
टोखा नगरपालिकाले नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा
सोमबार, वैशाख ३, २०८१
जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने
मंगलबार, चैत १३, २०८०
गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने
टोखा नगरपालिकामा ज्येष्ठ नागरिकको निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण सुरु
आइतबार, चैत ४, २०८०
काठमाडौँको टोखा नगरपालिकाले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका
सोमबार, असोज २९, २०८०
टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन बनेको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व
आइतबार, असोज २१, २०८०
‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय आधार’ नाराका साथ गत १४ असोजदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ शनिवार सम्पन्न भएको हो
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह
बुधबार, असोज १०, २०८०
टोखा नगरपालिकाले १४ देखि २१ असोजसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो


