भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी स्याफ्रुबेँसी सडक असोज भित्रै बनिसक्ने
मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढीले गरेको क्षतिको पुननिर्माण गर्न ७ खर्ब २३ अर्ब लाग्ने
बिहीबार, भदौ २५, २०८३
सरकारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ
बुधबार, भदौ १७, २०८३
सम्वोधनको क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसले पुर्याएको क्षति, राहत र उृद्धार जस्ता विषयमा संसदलाई जानकारी गराएका छन् ।
बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब निकासा, १५ पालिकामा कुनका लागि कति ?
मंगलबार, भदौ १६, २०८३
सरकारले बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अर्थमन्त्री डा. वाग्लेले आज संकलन गरे २५ करोड ६७ लाख रुपैयाँ राहत
मंगलबार, भदौ १६, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ १६ गते मंगलबार ८० दाताबाट चेक मार्फत २५ करोड ६७ लाख ८४ हजार रुपैयाँ राहत संकलन गरेका छन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखे– भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण हो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।
नाैकुण्ड र कालिका गाउँपालिकामा जोडियो विद्युत, धुन्चे, भार्खु र गोसाइकुण्डमा पनि सुचारु
सोमबार, भदौ १५, २०८३
रसुवा जिल्लामा नौकुण्ड र कालिका गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। साथै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा पुनःसुचारु भएको छ।
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् ।
टिमुरेमा जोडियो सीसी क्यामेरा, आज रातिदेखि संचालनमा आउने
सोमबार, भदौ १५, २०८३
रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।
प्रधानमन्त्री शाहले फेसबुकबाट दिए ‘हार्दिक धन्यवाद’, अरु के भने ?
सोमबार, भदौ १५, २०८३
अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय छ।
रसुवागढीको सुरुङभित्र मान्छे भेटिएनन्, फर्कियो उद्धार टोली
सोमबार, भदौ १५, २०८३
रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि
सोमबार, भदौ १५, २०८३
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।
सरकार ! कि यिनीहरुलाई कारवाही गर, कि पुरस्कृत
सोमबार, भदौ १५, २०८३
भोटेकोशी वाढीपछि सरकारको समर्थनमा सामाजिक संजालमा जे जस्ता मानिसहरु देखापरेका छन्, ती मानिस को हुन् ? तिनीहरु के खान्छन् ? तिनीहरु मानिस नै हुन कि अन्य केही ?

