रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय
बिहीबार, भदौ ११, २०८३
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, संचार सम्पर्क पनि सहज हुने
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।
सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोट लागे प्रधानमन्त्री शाह, साथ भौतिक पूर्वाधार मन्त्री पनि
बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’
बुधबार, भदौ १०, २०८३
विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
रसुवा बाढीमा परेका ११४ जनाको हवाई उद्धार, घाइतेको उपचार हुँदै
बुधबार, भदौ १०, २०८३
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।
रसुवाका क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनस्थापनाको लागि काम तीब्र
बुधबार, भदौ १०, २०८३
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।
रसुवामा बाढीः ३ जलविद्युत् आयोजना, २ केन्द्र र २२० केभी सबस्टेशन प्रभावित, छैन विजुली
बुधबार, भदौ १०, २०८३
रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्रीले बोलाए विपद जोखिम न्यूनीकरण परिषदको बैठक, यस्तो हुन सक्छ निर्णय
बुधबार, भदौ १०, २०८३
रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
रसुवा बाढीबारे प्रधानमन्त्री शाहले फेसबुकबाट भनेका ६ कुरा
बुधबार, भदौ १०, २०८३
तर, बाढी भर्खरै आएको, संचार सम्पर्कमा समस्या उत्पन्न भएको तथा त्यसक्षेत्रमा रहेका सरकारी संयन्त्रहरु सम्पर्क विहिन भएका कारण क्षतिको विवरण आउन नसकेको हो ।
रसुवामा अकास्मात ठूलो बाढी, क्षतिको विवरण आउनै बाँकी
बुधबार, भदौ १०, २०८३
रसुवा जिल्लामा पर्ने भोटेकोसी नदीमा तिब्बततर्फबाट अकास्माता ठूलो बाढी आएको छ । बाढीका कारण रसुवा जिल्लाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको आशंका गरिएपनि क्षतिको यकिन विवरण आउन सकेको छैन ।


