प्रत्येक दिन कसरी सिंहदबार छिर्छन पेशेवर रिट निवेदक भेषराज लुइटेल ?
आइतबार, असोज ४, २०८३
तर, विवादित पृष्ठभूमिका भेषराज लुइटेलको विदाका दिन बाहेक अधिकांश समय सिंहदरबारभित्रै बास हुन्छ । विभिन्न मन्त्रालय र निकायको क्यान्टिनका उनी ‘नियमित ग्राहक’ जस्तै हुन् ।
पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार
बिहीबार, असोज १, २०८३
सर्वाेच्च अदालतमा उनलाई पेशेबार रिट निवेदक भनेर चिनिन्छ । कार्यालय समयमा उनी प्रायः सिंहदरबारभित्र भेटिन्छन् । सरकारी कर्मचारीहरु उनलाई ‘पहुचवाला व्यक्ति’ भनेर चिन्छन् । ठूला पब्लिक कम्पनी र ठूला करदाताहरु भने उनलाई ‘व्यवसायिक ब्ल्याकमेलर’का रुपमा चिन्छन् ।

