आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत
शुक्रबार, फागुन २९, २०८२
स्थानीय सरकारले भन्योः १४ गतेबाट स्कूलमा पुगेर पढाउन थाल्नू
बुधबार, वैशाख १०, २०८२
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १४ बैशाखबाट विद्यालयमा पुगेर पठनपाठन संचालन गर्न सामुदायिक विद्यालयका व्यवस्थापन समिति र शिक्षकहरुलाई निर्देशन दिएको छ
आँबुखैरेनीका विद्यालयले भर्ना शुल्क लिन नपाउने, विद्यार्थीको उपचार पनि निःशुल्क
मंगलबार, चैत २६, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ
पर्यटकीय गाउँ बनाउन आँबुखैरेनीका हरेक गाउँलाई ४० लाख, यस्तो छ योजना
बुधबार, चैत २०, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ
१ देखि १० कक्षासम्मका छात्रालाई बैंक खाता, स्थानीय सरकारले १ हजार राखिदिने
शुक्रबार, मंसिर २१, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।
आँबुखैरेनीका छोरीको बैँक खातामा सरकारी पैसा, कति हाल्छ गाउँपालिकाले ?
शुक्रबार, मंसिर ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ
जंगली च्याउ खाएका आँबुखैरेनी गाउँपालिकाका ५ जना सिकिस्त
सोमबार, असार ३, २०८१
आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ
आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास
शनिबार, वैशाख २२, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ
सञ्चालनमा आयो मर्स्याङ्दीमा मोटरबोट: बिच रेस्टुरेन्ट, रिभर भ्यु पोइन्ट लगायतका संरचना बनाईने
आइतबार, वैशाख २, २०८१
आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत
मंगलबार, चैत २७, २०८०
२ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए
छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने वित्तिकै खातामा १ हजार हालिदिदैँ आबुँखैरेनी
बुधबार, फागुन ३०, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ
आँबुखैरेनीले बनायो १५ शय्याको अस्पताल, प्रधानमन्त्रीले गरे उद्घाटन
शुक्रबार, मंसिर १, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल बनाएको छ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालको उद्घाटन गरेका छन्


