धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती
शुक्रबार, पुस ४, २०८२
धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने
आइतबार, कात्तिक ३०, २०८२
अनुदान लिनका लागी कृषक/निजि फर्म/समुह/कृषि सहकारीहरुले न्युनतम २० वटा वयस्क बाख्रा/भेडा पालेको हुनुपर्दछ । यस्तै, बिक्री भएको खसि/बोका वा भेडालाई न्युनतम ६ महिना पालेको हुनुपर्ने प्रावधान छ । गाउँपालिकाले पाडा/राँगाको मासुमा प्रतिकेजी २० रुपैँया अनुदान दिने पशु शाखाको कार्कीले बताए ।
धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई लायन्सकाे राहत
बिहीबार, साउन ३१, २०८१
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेको छ
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट
सोमबार, चैत १२, २०८०
काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा
मंगलबार, पुस ३, २०८०
गोरखा सदरमुकाममा रहेको धार्चे गाउँपालिकाले माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालेको छ


