प्रधानमन्त्री राहत कोषमा रकम भुक्तानी गर्दा कारोबार सीमा नलाग्ने
बिहीबार, भदौ ११, २०८३
राष्ट्र बैंकमा ३४ जनाको लागि जागिरको अवसर, कति हुन्छ तलब ?
मंगलबार, भदौ ९, २०८३
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी नियुक्त गर्न लागेको छ । राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नको लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।
सिक्काबाट चुच्चेनक्सा हटाउने निर्णय सरकारको हो ? यसरी राखिन्छ नोट र सिक्कामा नक्सा वा फोटो
बुधबार, साउन ६, २०८३
नेपाल सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चेनक्सा हटाउने निर्णय गर्यो भनेर केही दिनयता धेरै चर्चा परिचर्चा भइरहेको छ ।
डिजिटल बैंक स्थापनाको कानुनी आधार तयार पारिदै, वित्तीय संस्था वर्गमा राखिने
आइतबार, साउन ३, २०८३
सरकारले डिजिटल बैंक स्थापनाको लागि नेपाल राष्ट्र बैंक ऐनमा नै संशोधन गरी सो सम्बन्धी व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को तेस्रो संशोधन विधेयकमा डिजिटल बैंकको अवधारणा अघि सारिएको छ ।
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम
शनिबार, साउन २, २०८३
अर्थमन्त्री डा. वाग्लेले कुनै पनि बहाना वा स्वरुपमा नेपाल राष्ट्र बैंकमा सरकारको अनावश्यक हस्तक्षेप हुन नहुने अडान राखेका छन् । मन्त्री डा. वाग्लेको अडानकै कारण राष्ट्र बैंक ऐनमा भएको ‘राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने’ भन्ने व्यवस्था हटाउन लागिएको हो ।
सचिवालयले ‘राम्रोसँग सम्झाएको’ साताभित्रै प्रधानमन्त्रीलाई किन भेटे गभर्नर डा. पौडेलले ?
बिहीबार, असार ३२, २०८३
आइएमएफमा पठाउनको लागि शरण अधिकारी नै किन छनोट गरियो भनेर सचिवालयबाट प्रश्न हुँदा गभर्नर डा. पौडेलले प्रष्ट जवाफ दिन नसकेको स्रोतको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले तिरायो ज्ञानेन्द्र ढुंगानालाई करिब १३ लाख
बुधबार, जेठ १३, २०८३
पूर्वसिइओ ढुंगाना र अहिलेका गभर्नर डा. पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा थिए । ढुंगानालाई नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले जरिवाना तिराएको हो । नेपाल राष्ट्र बैंकको संचालक समिति अध्यक्ष गभर्नर हुने कानुनी व्यवस्था छ ।
राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेशमा पनि जोगियो गभर्नरको पद
शनिबार, वैशाख १९, २०८३
सो अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन । राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि वा अध्यादेशमा लेखिएको मितिदेखि कार्यान्वयन हुन्छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
बिहीबार, चैत २६, २०८२
कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ?
आइतबार, चैत १५, २०८२
सरकारले अबको ९० दिनभित्रमा १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम राष्ट्रियकरण गरिसक्ने तयारी थालेको छ ।
अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो
मंगलबार, चैत १०, २०८२
नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ ।
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो
सोमबार, चैत ९, २०८२
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
बढेको बढ्यै अमेरिकी डलरको मूल्य
बुधबार, चैत ४, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ ।

