शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं
बुधबार, चैत ११, २०८२
विद्यालय तहमा अनिवार्य र निःशुल्क शिक्षाको नमुना देखाइरहेको शिवराज नगरपालिकाले पढाउँदै छ अनिवार्य कोचिङ क्लास
बिहीबार, माघ २२, २०८२
सो नगरपालिकाको मेयर अजय थापा छन् । थापाले मेयरको पदभार ग्रहण गर्दा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यामिक शिक्षा लागू गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ?
सोमबार, माघ १९, २०८२
सो नगरपालिकामा कक्षा १० सम्म अध्यापन गराउने ११ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय संचालनमा छन् ।
शिवराज नगरपालिकाको अफरः रुख रोप्नू पैसा लानू
सोमबार, फागुन १२, २०८१
कपिलवस्तुको शिबराज नगरपाकिलाले निजी तथा सामुदायिक बनमा बृक्षारोपण गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको छ
प्लास्टिकजन्य मालाको प्रतिबन्ध लगाएको शिवराज नगरपालिकाकाे आह्वान–स्थानीय फूल प्रयोग गर्नू
शुक्रबार, कात्तिक २, २०८१
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह
शनिबार, माघ ६, २०८०
कपिलबस्तुको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ

