हुरीले घर उडाएका मुसहर वस्तीका घर लहान नगरपालिकाले बनाई दिने
हुरीले घर उडाएका मुसहर वस्तीका घर लहान नगरपालिकाले बनाई दिने गत शनिबार साँझ आएको विनाशकारी हुरीले घरको छाना उडाउनुका साथै भौतिक क्षति पुर्याएपछि बिचल्लीमा परेका परिवारका लागि नगरपालिकाले सुरक्षित आवासको व्यवस्था गर्न लागेको हो ।
लहान नगरपालिकाको जेष्ठ नागरिकमैत्री कामः गोविन्दपुरमा बन्दैछ स्नेह वृद्धाश्रम
लहान नगरपालिकाको जेष्ठ नागरिकमैत्री कामः गोविन्दपुरमा बन्दैछ स्नेह वृद्धाश्रम भूमिपूजा कार्यक्रममा लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं २४ का वडाध्यक्ष रासलाल राय, तथा महिला मानवअधिकारकर्मी रीता महतोको सहभागिता रहेको थियो ।
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका
प्रदीप गिरीले सुरु गरेको गोसाइ डाँडा ताललाई यसरी सजाउँदैछ लहान नगरपालिका पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
लहान नगरपालिकोको गज्जव काम, सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा
लहान नगरपालिकोको गज्जव काम, सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा विशेषगरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
लहान प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर विवाद टुंगियो
लहान प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर विवाद टुंगियो मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब  एक करोड ३४ लाख ९५ हजार रूपैयाँ बराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ । 
३ वर्षदेखि सुत्केरीलाई पोषण बाँढिरहेको लहान सरकार अब के गर्दैछ ? 
३ वर्षदेखि सुत्केरीलाई पोषण बाँढिरहेको लहान सरकार अब के गर्दैछ ?  लहान नगरपालिकाले ३ वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
लहान नगरपालिकाको लक्ष्यः १ वर्षमा १ हजार घरमा निःशुल्क धारा 
लहान नगरपालिकाको लक्ष्यः १ वर्षमा १ हजार घरमा निःशुल्क धारा  सिरहाको लहान नगरपालिकाले पालिकाभित्रका १ हजार घरमा खानेपानीको धारा जडान गर्ने अभियान सुरु गरेको छ
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।
विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू 
विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू  पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान २०३३ सालदेखि नगरपालिकाका रुपमा छ । तर यहाँका जनताले पूर्वाधार र सामाजिक विकासको अनुभूति गर्न भने स्थानीय तहका जनप्रतिनिधि नै कुर्नुपर्यो
Weather Update