२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा 
                        बिहीबार, पुस ११, २०८१
                    
                 
                        
                    
                        
                                काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा 
                            
                         सोमबार, पुस १, २०८१
                        
                        
                            जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 
                    
                 
                        
                    
                        
                                २० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा 
                            
                         बिहीबार, मंसिर ६, २०८१
                        
                        
                            तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
                    
                 
                        
                    
                        
                                जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा 
                            
                         सोमबार, कात्तिक १२, २०८१
                        
                        
                            जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 
                    
                 
                        
                    
                        
                                घुस लिँदालिँदै पक्राउ परे सिम्रौनगढ नगरपालिकाका हाकिम 
                            
                         बिहीबार, कात्तिक ८, २०८१
                        
                        
                            बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।
                    
                 
                        
                    
                        
                                सेवाग्राहीसँग घुस लिएका तारकेश्वर नगरपालिकामा कार्यरत अमिन अख्तियारको नियन्त्रणमा 
                            
                         मंगलबार, असोज १५, २०८१
                        
                        
                            
                    
                 
                        
                    
                        
                                घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
                            
                         बिहीबार, असोज १०, २०८१
                        
                        
                            झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।
                    
                 
                        
                    
                        
                                ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
                            
                         मंगलबार, असोज ८, २०८१
                        
                        
                            झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
                    
                 
                        
                    
                        
                                पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो
                            
                         आइतबार, भदौ २३, २०८१
                        
                        
                            विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई दोषी ठहर गर्दै कैद सजाय र जरिमानाको फैसला गरेको  छ । 
                    
                 
                        
                    
                        
                                घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर
                            
                         आइतबार, माघ १४, २०८०
                        
                        
                            अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिएको अभियोगमा सेवाग्राहीविरुद्ध मुद्दा दायर गरेको छ
                    
                
 
                
            
 
                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    