Odapalika - The Fourth Estate - चौथो अंग
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ? 
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ?  गत वर्ष जस्तै यो वर्ष पनि किरा नलाग्ने औषधि निःशुल्क पाइने आशमा छन् महतजस्तै सुन्थानका अधिकांश सुन्तला कृषक
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य 
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य  रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर 
बाँझो फोड्न भीमदत्तका कृषकलाई अनुदानमा ट्रयाक्टर  कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर ७ हल्दुखालका कृषकलाई अनुदानमा हाते ट्रयाक्टर दिएको छ
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका 
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका  महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर 
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर  मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने 
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने  दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हाे
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी 
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी  ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ? 
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ?  सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र  व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी ५ महिनादेखि दूधको भुक्तानी नपाउनु र त्यसका लागि राज्यले गम्भीर भएर कदम नचाल्नु समग्र किसानका लागि दुःखद रहेको उनले बताए
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले 
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले  तेह्रथुमको फेदाप गाउँपालिकाले पालिकाभित्रका कृषकलाई ७५ प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने भएको छ
Weather Update