वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि...
वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि... बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिद बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ । यो बस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो ।
राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’ 
राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’  चितवनका राप्ती र खैरहनी नगरपालिकालाई  ‘मिल्क जोन’ घोषणा गरिएको छ
रैथानै बालीप्रति किन घट्यो जुम्लीको आकर्षण ?
रैथानै बालीप्रति किन घट्यो जुम्लीको आकर्षण ? जुम्लामा पछिल्लो समय कोदो खेती गर्नेको संख्या घट्दोक्रममा छ । यहाँका ८ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन्
संघीय सरकारले रोक्यो स्थानीय तहलाई माछा गन्न दिएको ६० हजार 
संघीय सरकारले रोक्यो स्थानीय तहलाई माछा गन्न दिएको ६० हजार  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहलाई पशुपन्छी र माछाको तथ्यांक अद्यावधिक गर्न भन्दै वर्षेनी दिदै आएको अनुदान रोकेको छ
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा 
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बाख्रा, बंगुरपालनमा अनुदान दिनेदेखि लिएर बदाम खेती गर्ने कृषकलाई पुरस्कार दिनेसम्मको कार्यक्रम ल्याएको छ
एक दिनमै किलोमा १०० रुपैयाँ बढ्यो साग, अन्य तरकारीको मूल्य कति ? 
एक दिनमै किलोमा १०० रुपैयाँ बढ्यो साग, अन्य तरकारीको मूल्य कति ?  चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ 
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ  देशभर परेको अविरल वर्षसँगै आएको बाढी पहिरोको प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन्
मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै 
मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै  बर्दिवास नगरपालिकाका तत्कालीन मेयर विदुर कार्कीले तीन वर्षअघि भारतको हरियाणबाट मुर्रा जातको ११ राँगा लिएर आउँदा उनी ट्रोल बने ।  
Weather Update