बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा
सोमबार, वैशाख २१, २०८३
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस
सोमबार, वैशाख २१, २०८३
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने
सोमबार, वैशाख २१, २०८३
स्थानीय तहका कर्मचारीहरू संघीयताको जगमा रहेर नागरिकको घरदैलोमै प्रत्यक्ष सेवा प्रवाह गर्ने प्रमुख आधारस्तम्भ हुन् । तर, यिनै आधारस्तम्भलाई विभेद गरिएको संजालको ठहर छ ।
उपल्लो मुस्ताङमा देखिए ठूलो संख्यामा जङ्गली गधा
सोमबार, वैशाख २१, २०८३
यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए ।
मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ?
सोमबार, वैशाख २१, २०८३
राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगरी पुनरविचारको लागि मन्त्रिपरिषदमा नै फिर्ता गरेका थिए ।
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
सोमबार, वैशाख २१, २०८३
उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आइतबार, वैशाख २०, २०८३
केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा ८२ वटा सकेट बम भेटियो
आइतबार, वैशाख २०, २०८३
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनको जग खन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ ।
केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
आइतबार, वैशाख २०, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
आइतबार, वैशाख २०, २०८३
हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
यी हुन अध्यादेश जारी भएसँगै पदमुक्त हुन लागेका पदाधिकारी
शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन ।
राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेशमा पनि जोगियो गभर्नरको पद
शनिबार, वैशाख १९, २०८३
सो अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन । राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि वा अध्यादेशमा लेखिएको मितिदेखि कार्यान्वयन हुन्छ ।
राष्ट्रपतिले जारी गरे ६ वटा अध्यादेश, अब बाँकी कतिवटा ?
शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।


