आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन 
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन  ‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ‚’ शैक्षिक सुधारका विषयमा उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि...
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ?
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ? जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि... लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरेका छन्।
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन्।
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ । 
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।
पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ
पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए। उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू 
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सत्तारूढ दलकै कारण रोकियो सुदूरपश्चिमको स्थानीय सेवा विधेयक 
सत्तारूढ दलकै कारण रोकियो सुदूरपश्चिमको स्थानीय सेवा विधेयक  सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ
Weather Update