प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
शुक्रबार, माघ ९, २०८२
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बिहीबार, माघ ८, २०८२
बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।
खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउँछ: मेयर तामाङ
बिहीबार, माघ ८, २०८२
बिहीबार योङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा उनले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताएका हुन् ।
शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने
बिहीबार, माघ ८, २०८२
शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए ।
जाँचबुझ आयोगको समय २० दिन थप
बिहीबार, माघ ८, २०८२
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो ।
रेशम चौधरीको उम्मेदवारी आयोगद्वारा खारेज
बिहीबार, माघ ८, २०८२
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उनले...
स्थानीय सरकारलाई स्वास्थ्य मन्त्रालयको पत्रः नसर्ने रोगको स्क्रिनिङ अभियान माघमै गर्नू
बिहीबार, माघ ८, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय सरकारहरुलाई गराइसकेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिपथ आधारभूत विद्यालयको भवन बन्यो
बिहीबार, माघ ८, २०८२
यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् ।
१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
बिहीबार, माघ ८, २०८२
बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेकी छिन्।
आज यस्तो छ देशभरको मौसम
बिहीबार, माघ ८, २०८२
पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
५८३ नेपाली अमेरिकाबाट डिपोर्ट
बिहीबार, माघ ८, २०८२
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमा अमेरिकाले ५ सय ८३ नेपालीलाई डिपोर्ट (निष्कासन) गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
बुधबार, माघ ७, २०८२
यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
बुधबार, माघ ७, २०८२
यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

