संस्कृत गुरुकुलदेखि पाणिनी चक्रपथको घोषणा गर्दै सकियो पाणिनी सम्मेलन
शुक्रबार, चैत २९, २०८१
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ?
बुधबार, चैत २७, २०८१
बागलुङको एउटा सहकारीले भने खराब ऋणीहरुको ग्रहदशा बिग्रिएको भन्दै ग्रहशान्तिका लागि सप्ताह लगाइरहेको छ
पाणिनि गाउँपालिकाका पाहुना ७५३ स्थानीय सरकार, के हुँदैछ संस्कृत व्याकरणका पिताको भूमिमा ?
आइतबार, चैत २४, २०८१
देशभरका ७५३ वटै स्थानयि सरकार र ७ वटै प्रदेश सरकारलाई अतिथिका रुपमा निम्त्याएर अर्घाखाँचीको पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पाणिनि महोत्सव गर्ने भएका छ
यी राशिका व्यक्तिलाई आज सजिलै बनाउन सकिन्छ अप्रिल फुल
मंगलबार, चैत १९, २०८१
यी राशिका व्यक्तिलाई आज सजिलै बनाउन सकिन्छ अप्रिल फुल
प्रज्ञा प्रतिष्ठानको ४२ओैँ प्राज्ञसभा, सिर्जना तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाइने
मंगलबार, फागुन २७, २०८१
कुलपति राईले प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने धारणा राखे ।
नेमकिपाको आठौँँ महाधिवेशन उद्घाटन आज
शुक्रबार, फागुन १६, २०८१
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ
मगर दिवसकाे अवसरमा नवलपरासीका ८ स्थानीय तहमा सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्
आज महाशिवरात्रि, देशभरका शिवालयमा भक्तजनको भीड
बुधबार, फागुन १४, २०८१
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ
२०८२ सालमा कहिले–कहिले छ विवाह र ब्रतबन्ध, पास्नी, घर सर्ने, मुठी लिने, न्वागी खाने र पसल थाप्ने साइत ?
बिहीबार, फागुन ८, २०८१
२०८२ सालमा ब्रतन्धका ८ वटा साइत छन् । विवाहका लागि ३९ दिन साइत जुरेको छ ।
मेची राजमार्गकोे रिस पाथिभरा केवुलकारमा, यस्तो छ केवलकार खारेजी अभियन्ताको स्वार्थ
बिहीबार, फागुन १, २०८१
सरकारसँग वार्ता प्रक्रियामा पनि रहेका नो केवलकार आन्दोलनमा होमिएका संस्थाको नेतृत्व गर्ने व्यक्तिले भने नगरपालिकासँग भएको जग्गा अधिग्रहणको रिस केवुलकारमा पोखेको देखिएको छ
आजबाट सकिदै स्वस्थानी व्रत
बुधबार, माघ ३०, २०८१
आज माघ शुक्ल पूर्णिमा । आजैबाट एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने !
मंगलबार, माघ २९, २०८१
मेयर अमिर मादेनमात्र होइन, ७ वटा वडाका वडाअध्यक्षहरुको निष्कर्ष छ– हाम्रो स्थानीय सरोकारका विषयमा बाहिरका जिल्लाका मान्छे आएर राजनीति गर्न थाले, यो गम्भीर विषय हो
रातो मच्छिन्द्रनाथबारे आसाममा चर्चा, मेयरले भनेः बेत ल्याउन सजिलो बनाइदेऊ
मंगलबार, माघ २९, २०८१
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन अनुरोध गरेका छन्


