संसद् भवनमा मुसा आतंक, समात्नका लागि विज्ञापन निकालियाे
बुधबार, भदौ ५, २०८१
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार
बुधबार, भदौ ५, २०८१
दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन
बुधबार, भदौ ५, २०८१
निर्वाचन आयोगले ३४ स्थानमा उपनिर्वाचनको तयारी थाले पनि मंगलवार कार्कीको निधन भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने भएको हो
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
बुधबार, भदौ ५, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलल खराब मौसमका कारण बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाएको छ ।
मानव बेचबिखन ब्यूरोले संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो
बुधबार, भदौ ५, २०८१
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने
बुधबार, भदौ ५, २०८१
वि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ
पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसे वडाध्यक्ष
बुधबार, भदौ ५, २०८१
धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका छन् । जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका हुन् ।
चंखेली गाउँपालिकामा जीप दुर्घटना, ५ जना घाइते
बुधबार, भदौ ५, २०८१
हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको छ
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
बुधबार, भदौ ५, २०८१
सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ ।
मनसुनको विपद्ः १९३ जनाको मृत्यु, ४९ बेपत्ता, ३८४ घर डुबानमा
बुधबार, भदौ ५, २०८१
मनसुनी वर्षा सुरु भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ
काठमाडौँमा थरीथरीका गाईजात्रा (फोटोफिचर)
मंगलबार, भदौ ४, २०८१
काठमाडौँ उपत्यकासहितका स्थानमा मंगलबार गाईजात्रा मनाइएको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा नेवार समुदायले दिवंगत आफन्तको नाम गाईजात्रा निकालेका छन् ।

