सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन
बिहीबार, भदौ ६, २०८१
निलकण्ठ र बेनीघाट रोराङ सर्वोत्कृष्ट पालिका, यी हुन लिजामा उत्कृष्ट बनेर सम्मान पाउने स्थानीय तह
बिहीबार, भदौ ६, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ
झार उलेखेरै सकिएको १४ अर्बको भिडियाे कथा
बिहीबार, भदौ ६, २०८१
प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य, प्रभावकारिता र उपादेयताबारे वडापालिका ब्रिफिङ ।
नगरपालिकाका कर्मचारीविरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा
बिहीबार, भदौ ६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाको कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
स्थानीय सेवासम्बन्धी विधेयकमा राय सुझाव लिन प्रदेश समितिले सरोकारवालालाई बोलायो
बिहीबार, भदौ ६, २०८१
स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना
बिहीबार, भदौ ६, २०८१
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताएकी छन् ।
अख्तियार र संघीय मामिलाको खबरदारीपछि देउमाई नगरपालिकाले स्थगित गर्याे एकल पुरुष भत्ता
बिहीबार, भदौ ६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन
केदारनाथको शिर डोलेश्वरमा दर्शनार्थीको घुइँचो, स्थानीय तहले दियो सार्वजनिक बिदा
बिहीबार, भदौ ६, २०८१
कर्मचारीको हीतविपरित ऐन नल्याउन स्थानीय तहका कर्मचारीको खबरदारी
बिहीबार, भदौ ६, २०८१
स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन्
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक
बिहीबार, भदौ ६, २०८१
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ
संसद बैठकः तोसिमा कार्कीलाई कस्तो जवाफ देलान् प्रधानमन्त्री ओलीले ?
बिहीबार, भदौ ६, २०८१
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ


