Odapalika - The Fourth Estate - चौथो अंग
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ 
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ  इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ? यस्तै, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने
माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने कम्पनीले मंगलबार एक सूचना जारी गर्दै माघ २ गतेदेखि १५ गतेसम्म ब्यतित बीमालेखमा लाग्ने बिलम्ब शुुल्क (ब्याज जरिवाना) मा छुटको घोषणा गरेको हो । 
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा २०७७ को माघ १ गते खुला प्रतिस्पर्धाबाट खतिवडा निफ्राको सीईओमा नियुक्त भएका थिए । 
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा ६ जना निर्वाचित आइतबार काठमाडौँमा भएको कम्पनीको छैटौँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको हो
सस्तो भयो बैंकको व्याज, तपाईंको पालिकाको बैंकको कति छ ?
सस्तो भयो बैंकको व्याज, तपाईंको पालिकाको बैंकको कति छ ? बैंकहरुले निक्षेपको व्याजदर घटाएरपछि कर्जाको व्याज पनि कम हुनेछ । तर, बैंकहरूको व्याजदर फरक फरक भएकोले कुनै पालिकाका जनताले निक्षेपमा बढी व्याज र कुनै पालिकाका जनताले कम व्याज पाउने अवस्था पनि हुन सक्छ ।
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार
नेप्सेको उकालो यात्रा कायमै : ५ कम्पनीको सेयरमा सर्किट, पाँच अर्ब १३ करोडको कारोबार आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ
सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै
सहुलियत कर्जाको व्याज अनुदान रोक्यो सरकारले, सस्तो व्याजमा व्यवसाय थालेका ८० हजार महिला चर्काे व्याज तिर्दै व्याज अनुदान रोक्ने सरकारको कदमले सबैभन्दा बढी प्रभाव महिला व्यवसायीलाई परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ८० हजार ७ सय ७६ महिला उद्यमीलाई प्रवाह भएको कर्जा अझै बाँकी छ । दोस्रोमा सबैभन्दा बढी नकारात्मक असर कृषि तथा पशुपन्छी व्यवासय गर्नेलाई भएको छ ।
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त
प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य नियुक्त माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको उनलाई नियुक्त सीईओमा गरिको कम्पनीले जनाएको छ
Weather Update