१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
बिहीबार, मंसिर २८, २०८०

चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
बिहीबार, मंसिर २८, २०८०
अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो

ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ?
बिहीबार, मंसिर २८, २०८०
बिहीबार बिहानसम्म एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका छन् । यस्तैगरी, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको सूचना जारी गरेको छ ।

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
बिहीबार, मंसिर २१, २०८०
यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए

दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’
मंगलबार, मंसिर १९, २०८०
बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ

मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव
मंगलबार, मंसिर १९, २०८०
सिबिफिनले सोमबार एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको त्रैमासिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकमा उक्त सुझाव पेश गरेको जनाएको हो

अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा
सोमबार, मंसिर १८, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।

सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?
सोमबार, मंसिर १८, २०८०
अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।

नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ?
बिहीबार, मंसिर १४, २०८०
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार १३ वटा जीवन बीमा कम्पनीलाई पछि पार्दै नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको हो ।

जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने
सोमबार, कात्तिक २०, २०८०
उनले बीमा दाबी भुक्तानी रकम काठमाडौँ र सुर्खेतमध्ये पायक पर्ने ठाउँबाट भुक्तानी लिन सकिने बताए । दाबी रकम पाउने व्यक्तिको बैंक खाता भएमा खातामै जम्मा गरिदिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ?
सोमबार, कात्तिक २०, २०८०
सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ

टिकापुरका किसानका दुःखः पोहोर खडेरीले खाइदियो केरा, यसपालि हावाहुरीले
बुधबार, कात्तिक १, २०८०
सबै बीमा कम्पनीको गरेर १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता सरकारसँग रहेको र सो रकम कहिले आउँछ भन्ने टुंगो नहुँदा समस्या भएको बीमा कम्पनीहरुको भनाइ छ ।

लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
शुक्रबार, असोज ५, २०८०
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।