ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता
सोमबार, कात्तिक ५, २०८१
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी
आइतबार, कात्तिक ४, २०८१
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बीईईएन प्रोजेक्टमा समझदारी भएकाे छ ।
बीमा गरे भुक्तानी पाइन्छ भन्ने प्रमाणित गर्ने यो अवसर हो : बीमा प्राधिकरण अध्यक्ष सिलवाल
बुधबार, असोज २३, २०८१
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग
आइतबार, असोज २०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित
शुक्रबार, असोज १८, २०८१
नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको छ । हालै देशमा भएको प्राकृतिक विपत्तिका कारण देखाउँदै प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको हो ।
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी
बिहीबार, असोज १७, २०८१
यसैगरी उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की। पुष्प शर्मा र लेखनाथ पोख्रेल रहेका छन् ।


